घरमा स्पाइडर प्लान्ट किन रोपिन्छ ?  « Khabarhub

घरमा स्पाइडर प्लान्ट किन रोपिन्छ ? 


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय केही इन्डाेर प्लान्टहरू घर भित्र रोप्ने चलन निकै बढिरहेको छ । हरेकका घरमा या अफिसमा कुनै न कुनै इन्डाेर प्लान्ट लगाएको देखिन्छ ।

आज हामी त्यस्तै अर्को इन्डाेर प्लान्टकाे बारेमा चर्चा गर्ने छौँ । त्यो हो  स्पाइडर प्लान्ट ।

स्पाइडर भन्ने बित्तिकै धेरैको दिमागमा माकुरा याद आउने गर्छ बिलकुलै त्यस्तै देखिने प्लान्ट हो  स्पाइडर प्लान्ट ।

यो बिरुवा घरमा रोप्दा यसले हावा  शुद्धीकरण गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्छ ।

नासामा गरीएकाे एक अध्यायनले स्पाइडर प्लान्टले २४ घण्टामा हावाबाट ९५ प्रतिशत केमिकल हटाउने क्षमता राखेको पुष्टि समेत गरेको छ ।

यो बिरुवाले हावामा अक्सिजन बढाउन र विषाक्त पदार्थ फिल्टर गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।

यसले वातावरणको दुर्गन्ध नष्ट गरी आरामदायी निद्रा दिलाउन मद्दत गर्छ।

यसले कार्बन मोनोअक्साइड प्रिन्टिङ र रबर उद्योगहरूमा प्रयोग हुने विषाक्त पदार्थलाई फिल्टर गर्न समेत निकै मद्दत गर्छ ।

मुटु सम्बन्धि रोग चिन्ता डिप्रेसनलगायतका समस्याहरुबाट पनि यो बिरुवाले टाढा राख्ने गर्छ ।

स्पाइडर प्लान्टले क्यान्सर गराउने तत्वको विकास गर्ने हानीकारक रसायनबाट वातावरणलाई शद्ध राख्न समेत मद्दत गर्छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ५२ बजे

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश