जिम प्रशिक्षक रिचीको लोभलाग्दो जिउ (फोटो फिचर) « Khabarhub

जिम प्रशिक्षक रिचीको लोभलाग्दो जिउ (फोटो फिचर)


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।

उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् । यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ ।

सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् । उनका तस्वीर यस्ता छन्–

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ८ : १८ बजे

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्

बुवालाई टोक्ने किङ कोब्राको छोराले गरे उद्धार

हेटौँडा‍– ‘बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर