नेपालको दोस्रो विकेट, आकास त्रिपाठी ६ रनमा आउट « Khabarhub

नेपालको दोस्रो विकेट, आकास त्रिपाठी ६ रनमा आउट


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी यू-१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेलेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका आकास त्रिपाठी ६ रनमा आउट भए । त्रिपाठीलाई पाकिस्तानका अहमेद हुसेनले क्याट आउट गराए ।

यसअघि नेपालका अर्जुन कुमालको विकेट पनि हुसेनले नै लिएका थिए । अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका अर्जन आउट हुँदा नेपाल दबाबमा देखिएको छ ।

अहिले ओपनिङ ब्याटर विपिन रावल र कप्तान देव खनाल खेलिरहेका छन् । आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ ।

आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : ४१ बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना