मधेसमाथिको अन्याय अन्त्य हुनुपर्छ : महन्थ ठाकुर | Khabarhub Khabarhub

मधेसमाथिको अन्याय अन्त्य हुनुपर्छ : महन्थ ठाकुर


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको अन्यायको अन्त्य हुनुपर्ने बताएका छन् ।

स्वर्गीय गजेन्द्र नारायण सिंहको २२ औं पुण्यतिथिको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मधेशमा विभिन्न प्रकारको विभेद हुनेगरेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएका हुन् ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सबै जनताहरूलाई समान व्यवहार हुनुपर्ने उनको धारणा छ ।

उनले सबै जनताहरूले समान अधिकार पाउन सकेमात्रै पूर्ण लोकतन्त्रको आभाष हुने जिकिर गरे। 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ०७ बजे

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : गगन थापा

पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका

महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल

विकास बोर्डको आग्रह : ‘पशुपति प्रसाद २’भन्दा बढी व्यापार गर्नेले निवेदन दिनू

काठमाडौं – चलचित्र विकास बोर्डले बितेका २५ वर्षमा प्रदर्शनमा आएर