रियल मड्रिड जितपछि शीर्षस्थानमा « Khabarhub

रियल मड्रिड जितपछि शीर्षस्थानमा


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड तालिकाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लस पलमासलाई २–१ गोलले हराउँदै  शीर्षस्थानमा उक्लिएको हो ।

रियल मड्रिडका लागि भिनिसियस जुनियर र औरेलिएन टिचोउआमेनीले एक–एक गोल गरेका थिए। त्यस्तै, लस पलमासका लागि जाभियर मुनोजले एक गोल गरेका थिए ।

यो जितसँगै रियल मड्रिड २१ खेलबाट ५४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । रियल गिरोनाभन्दाअंकले अगाडी रहेको छ ।

पराजित भएको लस पलमास २२ खेलबाट ३१ अंक जोडेर नवौँ स्थानमा छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : १७ बजे

एनपीएल च्याम्पियन बनेपछि पौडेलले भने- उपाधि जित्न विश्वास हुनुपर्ने रहेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार