रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा मनाङ र जावलाखेल भिड्दै | Khabarhub Khabarhub

रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा मनाङ र जावलाखेल भिड्दै


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कास्की – २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा आज मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब भिड्दै छन् ।

खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा शुरु हुनेछ । जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो ।

मनाङ सिधै बाइ पाएर अन्तिम ८ मा पुगेको हो । माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १ : ३३ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको