लागूऔषधसहित एक महिला पक्राउ « Khabarhub

लागूऔषधसहित एक महिला पक्राउ


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा लुकाई छिपाइ राखेको प्रतिबन्धित लागूऔषध सहित एक जना महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नम्बर ३ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित डेरामा बस्ने ३२ वर्षीय आश्रीता चौधरी रहेकी छन्।

उनको साथबाट ७३५ एम्पुल लागूऔषध फेला परेको र थप अनुसन्धान भइरहेको चितवन प्रहरीले बताएको छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ७ : ५१ बजे

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को