रुनुका १० फाइदा जानिराख्नुहोस् « Khabarhub

रुनुका १० फाइदा जानिराख्नुहोस्


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भनिन्छ, रोयो भने मन हलुको हुन्छ । रुनु एउटा प्राकृतिक कुरा हो । जुन जन्म देखि नै सुरु भएर मृत्यु सम्म रहन्छ ।

हाँसोका धेरै फाइदा छन् भने रुवाइका पनि धेरै फाइदा रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् ।

धित मरुन्जेल रोयो भने मन हलुको हुनुका साथै पीडा पनि कम हुन्छ । तर हाम्रो समाजमा रुनुलाई नकारात्मक भावको रूपमा हेरिन्छ ।

रुँदा स्वास्थ्यमा कुनै पनि असर नगर्ने चिकित्सकहरू बताउँछन् ।  

रुँदा हुने १० फाइदाहरू
१. आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैन ।  आँखाको नानी सुख्खा हुँदा दृष्टिको समस्या हुन सक्छ ।
२. रुँदा कोर्टिसोल नामक तनाव हार्मोनबाट छुटकारा पाइन्छ  ।
३. चिकित्सकका अनुसार रुनाले मानसिक तनाव, उच्च रक्तचाप, फिस्टुलालगायतका रोगबाट छुटकारा पाउन सकिन्छ ।
४. आँखा दुख्ने, पोल्ने समस्या भएको बेला आँसु बग्यो भने सहज हुन्छ ।
५. रुँदा रिस कम हुने गर्छ ।
६. रुँदा प्रतिरोधी क्षमतामा सकारात्मक प्रभाव पर्ने ।
७.  आशु आउँदा आँखाभित्र भएका कीटाणु आँसुको माध्यमबाट बाहिर निस्किन्छन् ।
८. आँखाको शक्ति बढ्ने गर्छ ।
९. रुँदा विषाक्त पदार्थ बाहिर निस्किन्छ ।

१०. आँसुले आँखा पखाल्नुका साथै आइबलआइलिड सफा गर्ने काम गर्छ ।

 

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ४१ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु