यू १९ विश्वकपको सुपर सिक्समा नेपालको १ सय रन पूरा « Khabarhub

यू १९ विश्वकपको सुपर सिक्समा नेपालको १ सय रन पूरा


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालको एक सय रन पूरा भएको छ । खेलको २९ ओभर २ बलमा विशालविक्रम केसीले चौका प्रहार गर्दै नेपालको एक सय रन पूरा गरेका हुन् ।

यसअघि खेलको २७ ओभर ४ बलमा नेपालका कप्तान देव खनाल आउट भएका थिए । तीन चौका प्रहार गरेका उनले ६० बलमा ३५ रन बनाए । उनी जिशन आलमको बलमा महफुजुर रहमानबाट क्याच आउट भए ।

अहिले क्रिजमा केसी र गुल्शन झा खेलिरहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : ५६ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ