मुख्यमन्त्री कप भलिबल : तीन विभागीय टोली र गण्डकी सेमिफाइनलमा « Khabarhub

मुख्यमन्त्री कप भलिबल : तीन विभागीय टोली र गण्डकी सेमिफाइनलमा


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोली र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार बिहान पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच हुने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए ।

लिग चरणका खेलमा आज पुलिस क्लबले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकीलाई ३–० सेटले नै पराजित गरेका थिए । शनिबार फाइनल खेल हुने छ ।

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख तथा तृतीय हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ९ : ५६ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये