ठमेलको होस्टलमा चिनियाँ नागरिक मृत फेला | Khabarhub Khabarhub

ठमेलको होस्टलमा चिनियाँ नागरिक मृत फेला


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको ठमेलस्थित नेपालय होम होस्टलमा एक जना चिनियाँ नागरिक मृत फेला परेका छन् ।

यही १० माघदेखि नेपालय होम होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : ५० बजे

शिक्षामन्त्रीलाई विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्न स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य

ऋषिकेशपत्नी अञ्‍जलासँग सहकारी ठगी मुद्दामा १० लाख धरौटी माग

काठमाडौं – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी

‘खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्न बजेटको अभाव हुँदैन’

काठमाडौं– कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि

आधा दर्जन कानुन बनाउन सरकारलाई आयोगको सुझाव

काठमाडौं – उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन

मन्त्रालयगत नीति निर्माणमा मन्त्री पाण्डेको सक्रियता, एमाले-कांग्रेसले जनाए ऐक्यबद्धता 

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयगत नीति