स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम « Khabarhub

स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। नेपाली टोली प्रतियोगिताको सुपर सिक्समा पुगेको थियो ।

विश्वकप खेलेर फर्केका नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

नेपालले विश्वपकमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको थियो भने सुपर सिक्समा पनि भारत र बंगलादेशसँग हारेको थियो ।

 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : १० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने