प्रदेश देशलाई घाँडो भयो, खारेज गरौँ : चित्रबहादुर के.सी « Khabarhub

प्रदेश देशलाई घाँडो भयो, खारेज गरौँ : चित्रबहादुर के.सी


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको प्रणाली खारेज गर्नुपर्ने बताएका छन् ।

देशमा विद्यमान प्रणालीका कारण समस्या सृजना भएको भन्दै उनले संघीय व्यवस्थाले देशमा समस्या देखिएको बताए ।

संघीयता नेपालका लागि आवश्यक नभएको भन्दै उनले भने, ‘राष्ट्रिय जनमोर्चाले भनेको यो मुलुकलाई संघमा नलैजाउ मुलुक सानो छ आर्थिक हिसाबले पनि देशको अवस्थितिलाई संघ र स्थानीय निकाय भए पुग्छ भनेर दुई पटक संविधान बन्दा खेरी जनमोर्चाले कुरा राख्यो । तर अहिले सबैका मनमा बिझाएको छ प्रदेश त घाडै भएको छ ।’

राजनीतिक सहमतिको आधारमा अहिले पनि प्रदेश खारेज गर्न उनले सुझाव दिए । प्रदेश राजनीतिक दलका नेता कार्यक्रमताको व्यवस्थापन गर्ने थलो भए पनि देश विकासमा कुनै काम नभएको उनको तर्क थियो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : १६ बजे

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी