दशैँले बढायो बजारमा चहलपहल (तस्बिरहरू) « Khabarhub

दशैँले बढायो बजारमा चहलपहल (तस्बिरहरू)


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । चाडबाडमा खपत हुने सामान ढुवानी र व्यवस्थापन गर्न होलसेल व्यापारीदेखि भरियासम्म व्यस्त देखिन्छन्‌ ।

काठमाडौंका परम्परागत व्यापारिक केन्द्र न्युरोडको रञ्जना गल्ली, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोक लगायतका स्थानमा सञ्‍चालित होलसेल बजारमा यतिखेर दशैँका सामान ओसारपसार गर्न बाक्लो चहलपहल छ । सो क्षेत्रमा देशका विभिन्न भागबाट पसलका लागि सामान माग हुने गर्छ ।

दशैँ नजिकिएसँगै महाबौद्धका भरिया पनि निकै व्यस्त भएका छन्‌ । अन्य समयको तुलनामा दशैँ-तिहारमा काम धेरै र कमाइ पनि राम्रो हुने भएकाले भरियाहरूलाई व्यस्तता बढेको हो ।

अन्य समयमा मुस्किलले एक हजार रुपैयाँसम्म आम्दानी हुने भए पनि यतिखेर भने दैनिक चार हजार रुपैयाँसम्म कमाइ भइरहेको उनीहरू बताउँछन्‌ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ५ : ०२ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने