त्रिदेशीय टी२० सिरिजको खेल तालिका सार्वजनिक « Khabarhub

त्रिदेशीय टी२० सिरिजको खेल तालिका सार्वजनिक


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणीय टी–२० सिरिजको खेल तालिका सार्बजनिक गरेको छ ।

नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ । यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ । लिग–२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ ।

सिरिजको पहिलो खेल फागुन १५ गते नेपाल र नामिबिया बीच हुने छ । डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजमा फागुन १६ गते नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै फागुन १८ गते नेपालले नामिबियासँग पुन प्रतिस्पर्धा गर्ने छ । लिग चरणको अन्तिम खेलमा फागुन १९ गते नेदरल्याण्ड्ससँग नेपालले खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : १६ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्