भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’ | Khabarhub Khabarhub

भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । धेरै प्रेम जोडिहरुको यो महत्वपूर्ण दिन पनि हो । विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ ।  ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।

७ फेब्रुअरी रोज डे, ८ फेब्रुअरी प्रपोज डे, ९ फेब्रुअरी चकलेट डे, १० फेब्रुअरी टेडी डे, ११  फेब्रुअरी प्रोमिस डे, १२ फेब्रुअरी हग डे, १३ फेब्रुअरी किस डे, हुँदै अन्तिम दिन फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ।

यसअन्तर्गत आज टेडी डे हो । यस दिन आफ्नो मायालुलाई विभिन्न प्रकारका रंगका टेडीहरु दिएर आफ्नो माया र सम्बन्ध प्रगाढ बनाउने गर्छन् ।

भ्यालेन्टाइन डेको चौथो दिन अर्थात् टेडी डे जुन प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । आज त्यो दिन हो जब दम्पतीहरूले एक अर्कालाई मायासँगै टेडी बियर अर्थात् ‘गुडिया’ उपहार दिन्छन् ।

प्रेम र स्नेह देखाउन जोडीहरूले एक अर्कालाई टेडी बियर दिने पार्टनरलाई उनीहरूको प्रेमको व्याख्या गर्न सजिलो हुन्छ भन्ने विश्वास गरिन्छ।

यससँगै उनीहरूले उपहारसँगै हृदयमा प्रभाव पार्ने मौका प्राप्त गर्दछन्।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : ३५ बजे

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

तनहुँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत

भाद्र शुक्ल चतुर्थीः आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं – भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय