इस्लामिक स्टेटमा भर्ना भएकी बेलायती किशोरीले छोरो जन्माइन् « Khabarhub

इस्लामिक स्टेटमा भर्ना भएकी बेलायती किशोरीले छोरो जन्माइन्


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतबाट आतंकवादी संगठन इस्लामिक स्टेटमा भर्ना हुन सिरिया पुगेकी किशोरीले छोरा जन्माएकी छिन् । उनका परिवारका वकिलका अनुसार उनले सिरियामा रहेको एक शरणार्थी शिविरमा छोरालाई जन्म दिएकी हुन् ।

सन् २०१५ मा शामिमा बेगम इस्लामिक स्टेटमा भर्ना हुन बेलायतबाट सिरिया पुगेकी थिइन् । उनले यसअघि आफू गर्भवती रहेको र आफ्ना छोराको उज्वल भविष्यका लागि बेलायत फर्किन चाहेको बताएकी थिइन् ।

उनको यो भनाइले उनलाई बेलायत फर्किन दिने वा नदिने विषयमा बेलायतमा बहस निम्त्याएको थियो । सन् २०१५ मा सिरिया पुगेपछि उनले इस्लामिक स्टेटका एकजना डच लडाकुसँग विवाह गरेको बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : ३० बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,