बाङ्लादेशमा आगलागी, ९ जनाको मृत्यु « Khabarhub

बाङ्लादेशमा आगलागी, ९ जनाको मृत्यु


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बाङ्लादेशको बन्दरगाह शहर चटगाउँको सुकुम्बासी बस्तीमा आगलागी हुँदा कम्तीमा ९ जनाको ज्यान गएको छ ।

आगलागीले चटगाउँको सुकुम्बासी वस्तीका २ सय भन्दा धेरै घर नष्ट भएको अधिकारीले जनाएका छन् । घटनामा अरु ५० जना घाइते भएका छन् ।

विद्युत सर्ट भई आगलागीको भएको हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ८ : ३७ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा