काठमाडौंमा अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता सुरु « Khabarhub

काठमाडौंमा अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता सुरु


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोबोटिक्स एसोसियसन अफ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

यन्त्र ९ नाम दिइएको प्रतियोगिता फाल्गुन २० गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको त्रिपुरेश्वरस्थीत कवर्ड हलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । सो अवसरमा एमाले अध्यक्ष ओलीले प्रतियोगिताले एक अर्काबीच अनुभव र ज्ञान विस्तार र आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा रोबोट फुटबल, रोबोट ब्याटल, एआईमा आधारित काम पूरा गर्ने प्रतियोगिता, यन्त्र टिन्स लगायतमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ०३ बजे

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा

सिंहदरबारमा विपक्षी दलको बैठक सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङदेम्बेद्वारा आव्हान गरिएको