चुनावदेखि चुनावसम्मको राजनीतिले देश बिगार्‍यो : अध्यक्ष ओली « Khabarhub

चुनावदेखि चुनावसम्मको राजनीतिले देश बिगार्‍यो : अध्यक्ष ओली


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावदेखि चुनावसम्मको राजनीतिले देश बिगारेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्थाबाट उन्नत समाज स्थापना गर्न चुनावदेखि चुनावसम्मको राजनीति छाड्नुपर्ने बताएका हुन् ।

उनले नयाँ भनिएका पार्टीहरुले गठबन्धनप्रति देखिएको वितृष्णाको फाइदा उठाएको जिकिर गरे । नयाँ भनिएका पार्टीहरुको कुनै गन्तव्य र भविष्य नै नरहेको उनको भनाइ छ ।

ओलीले मुलुकमा सबल राष्ट्रिय शक्तिको आवश्यकता रहको भन्दै एमालेलाई निर्णायक सुदृढ राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने अभियानमा रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : ३६ बजे

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो