एमाले बैठक : पार्टी कार्यालय बनाउन कार्यकर्ताबाट पैसा उठाउने « Khabarhub

एमाले बैठक : पार्टी कार्यालय बनाउन कार्यकर्ताबाट पैसा उठाउने


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय बनाउन कार्यकर्ताहरूबाट पैसा उठाउने भएको छ। 

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले हरेक सदस्यबाट एक सय रुपैयाँका दरले उठाउने अभियान चलाउनेबारे केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाउने निर्णय गरेको हो। 

पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन बनाउनका लागि पार्टीका सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर जान लागेको महासचिव शंकर पोखरेलले बताए । 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ६ : २६ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर