मन्त्री किरातीको ‘स्वीपर’ अवतार  « Khabarhub

मन्त्री किरातीको ‘स्वीपर’ अवतार 


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् ।

समाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा  बिहानीपख मन्त्री किराँतीले आफ्नै कार्यकक्षमा भुइँ पुछिरहेको देख्न सकिन्छ ।

बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरे । 

कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराती आफैँले आफ्नो कार्यकक्ष सफा गरेको उनले बताए ।

कुनै पनि काम सानो, ठूलो हुँदैन । मन्त्रीले भुईँ पुछ्नु राम्रो काम हो । तर, मन्त्री किरातीले भूईँ पुछेको भिडियो बनाएर प्रचार गरेका छन् ।  भूईँ पुछ्दै गरेको भिडियो सुदन किराती सपोर्टर पेजबाट सार्वजनिक गरेर उनले आफ्नो प्रचारमुखी चरित्र उजागर गरेका हुन् ।

यो पनि…

तीनवटै विमानस्थल ‘बेच्ने’ प्रचण्डको ‘प्लान’

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ११ : ५० बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन