मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौंमा  « Khabarhub

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौंमा 


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० शनिबारबाट काठमाडौंमा सुरु भएको छ । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे ।

काठमाडौंको आर्ट काउन्सिलमा सुरु प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

 कला साहित्य खेलकुद क्षेत्रलाई ध्यानमा दिई विकास गर्न नसके समग्र समाजको विकास हुन नसक्ने उनले बताए ।

चित्रकला प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ५ : ५४ बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा