डिबालाले धेरै पैसा मागेपछि युनाइटेडले रोक्यो कुराकानी « Khabarhub

डिबालाले धेरै पैसा मागेपछि युनाइटेडले रोक्यो कुराकानी


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले अर्जेन्टाइन स्टार पाउलो डिबालासँगको कुराकानीलाई अन्त्य गरेको छ ।

युभेन्टसका स्ट्राइकर डिबालाको तर्फबाट युनाइटेडमा भित्रनका लागि धेरै रकम माग भएको भन्दै म्यान्चेस्टरले कुराकानी बन्द गरेको बीबीसीले जनाएको छ ।

युनाइटेडले २५ वर्षीय डिबालालाई क्लबमा भित्र्याएर रामेलु लुकाकुलाई युभेन्टस पठाउने योजनाका साथ वार्ता गरिरहेको थियो ।

रकम नखुलाइए पनि डिबालाले युनाइटेडसँग धेरै रकम माग गरेको समाचारहरुमा उल्लेख गरिएको छ ।

सन् २०१५ मा युभेन्टस पुगेका डिबालाले गत सिजन इटलियन क्लबबाट १० गोल गरेका थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ४९ बजे

जहाज आक्रमणबारे भारतको रुससँग कडा विरोध

नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

शिक्षा र स्वास्थ्यमा कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते, चालकको अवस्था गम्भीर

गण्डकी– तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस