अफगानिस्तानमा सबै किसिमका आतङ्कवादी समूह प्रतिबन्धित « Khabarhub

अफगानिस्तानमा सबै किसिमका आतङ्कवादी समूह प्रतिबन्धित


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको सरकारले देशमा कुनै पनि आतङ्कवादी समूहलाई गतिविधि गर्न अनुमति नदिने प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन् ।

‘म स्पष्ट रूपमा घोषणा गर्दछु,अफगानिस्तान सुरक्षित छ । यहाँ जिम्मेवार सरकार छ । सरकार अफगानिस्तानमा यस किसमका कुनै पनि बाहिरी समूहलाई गतिविधि सञ्चालन गर्न वा अफगानिस्तानमा उपस्थित हुन अनुमति दिंदैन,’स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले मुजाहिदलाई उद्धृत गर्दै आइतबार यसबारे बताएको छ ।

युद्धग्रस्त अफगानिस्तानमा अलकायदा नेटवर्क र इस्लामिक स्टेट सङ्गठन सहित २० वटाभन्दा बढी आतङ्कवादी समूहको उपस्थितिको रहेको बताइएका बेला उनको सो धारणा सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ८ : ०७ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै

नेपालगन्ज भन्सार : दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन

राँझा– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको

मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौं– अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै