विश्वकप लिग–२ : नामिबियाविरुद्ध नेदरल्याण्ड्स फिल्डिङमा « Khabarhub

विश्वकप लिग–२ : नामिबियाविरुद्ध नेदरल्याण्ड्स फिल्डिङमा


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराउँदै सिरिजमा विजयी सुरुवात गरेको छ भने नेदरल्याण्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले हारेको थियो ।

८ देश सम्मिलित लिग–२ मा नेपालसहित नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका छन् ।

लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : १६ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११