घरमा ‘पिस लिली’ किन रोप्ने ? « Khabarhub

घरमा ‘पिस लिली’ किन रोप्ने ?


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय घर होस् या अफिस हरेकमा इन्डोर प्लान्टहरू रोप्ने गरेको देखिन्छ । इन्डोर प्लान्टहरुमा हरिया बिरुवाहरू रोपिन्छ भन्ने धेरैको बुझाइ पनि रहेको छ । तर पिस लिली एउटा यस्तो बिरुवा हो जुन भित्र पनि फुल्ने गर्छ ।

कतिपयले त यसलाई बेडरुम सजाउने प्लान्ट पनि भन्ने गर्छन् । आकर्षक देखिने भएकाले यो प्लान्टलाई घरभित्रै सजाउन सकिन्छ । यसको फूल सेतो रङको हुन्छ, जुन निकै आकर्षक देखिन्छ । सेतो फूल आत्म समर्पणको झण्डा पनि हो ।

पिस लिली ‘एयरप्युरिफाई’ प्लान्ट हो । यसले घर वा कोठाको शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ ।

पिस लिलीले अन्य बिरुवाहरू भन्दा बढी भित्री प्रदूषणलाई फिल्टर गर्छ । यसको एउटा अचम्मको विशेषता के छ भने कम प्रकाशको अवस्थामा पनि यो फुल्ने गर्दछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : ३७ बजे

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

हुम्ला– हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा– सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी– समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्यविरुद्ध जिल्ला

प्रधानमन्त्री शाहको ‘फेसबुक पोस्ट’ले सामाजिक सञ्जालमा बहस

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको एउटा