यस्तो छ कांग्रेस महामन्त्री थापाले महासमितिमा प्रस्तुत गरेको प्रतिवेदन (पूर्णपाठ) « Khabarhub

यस्तो छ कांग्रेस महामन्त्री थापाले महासमितिमा प्रस्तुत गरेको प्रतिवेदन (पूर्णपाठ)


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा आफ्नो सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले सांगठनिक प्रस्ताव पेश गरे । महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेश भएका छन् ।

सांगठनिक प्रस्ताव पेश गर्दा अब नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने उनले बताएका छन् । 

एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितताको कुरा उनले प्रस्तावमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : ३३ बजे

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको