प्राप्त सुझावका आधारमा प्रतिवेदन पारित हुन्छ : सभापति देउवा « Khabarhub

प्राप्त सुझावका आधारमा प्रतिवेदन पारित हुन्छ : सभापति देउवा


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त सुझावका आधारमा प्रतिवेदन पारित हुने बताएका छन् । 

पार्टी महासमिति बैठकको समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सबै प्रस्तावहरूको  केन्द्रिय कार्यसम्पादन समितिले पनि अध्ययन गर्ने बताए ।

उनले भने, ‘सबै प्रस्तावहरू साथीहरुबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन पारित हुन्छन्‌ । केन्द्रिय कार्यसम्पादन समितिले पनि अध्ययन गर्छ । महासमितिले गरेको प्रस्ताव पारित हुन्छ भन्ने विश्वास छ । गठबन्धनलाई सुशासनको दायित्वमा ल्याउँछ ।’

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : १३ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट