जिन्स पाइन्टमा किन हुन्छ सानो गोजी ?  « Khabarhub

जिन्स पाइन्टमा किन हुन्छ सानो गोजी ? 


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

सबैजसो जिन्स पाइन्टमा बाहिर ठूलो गोजी र त्यसभित्र सानो गोजी बनाइएको हुन्छ।  

अहिले बजारमा आएका अधिकांश जिन्सका पाइन्टहरूमा यस्तो गोजी हुन्छ। कतिपय मानिसहरू यस्तो गोजीमा सानो चाबी, सिक्का, पेन ड्राइभ जस्ता साना र सजिलै प्रयोगमा आउने सामान राख्ने गर्छन्। 

 यो ‘पकेट वाच (गोजी घडी)’ राख्न बनाइएको हो । पहिले पहिलेका मानिसहरू सिक्री भएको घडी बोक्थे । अनि त्यही घडी सहज तरिकाले राख्न भनेर जिन्स पाइन्टमा सानो गोजी बनाइएको सबैभन्दा पुरानो जिन्स कम्पनी लेभिसले आफ्नो ब्लगमा जानकारी दिएको थियो। 

बिजनेस इनसाइडरमा उल्लेख भए अनुसार जीन्स र केही अन्य प्यान्टहरूमा स-साना जेबहरू पकेट घडीहरूको लागि डिजाइन गरिएको थियो। तिनीहरू पहिलो पटक १८९० मा मूल लेवीको  ‘कमर ओभरल’ जीन्सको साथ प्रयोग गरिएको थियो ।  

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ४८ बजे

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ