दुब्लो पातलो हुनुहुन्छ भने चिन्ता नलिनुस्, यसो गरे मोटाइन्छ « Khabarhub

दुब्लो पातलो हुनुहुन्छ भने चिन्ता नलिनुस्, यसो गरे मोटाइन्छ


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

यदि तपाईं दुब्लो–पातलो हुनुहुन्छ र त्यसबारे चिन्ता लाग्छ भने अब चिन्ता लिनु पर्दैन ।

दैनिक जीवनमा तपाईंले खाने कुरालगायत केही बानी परिवर्तन गर्नुभयो भने तपाईं मोटाउनु हुनेछ । तपाईंले खाजा खाने बेलामा एक प्लेट गेडागुडी वा तरकारी, दुईवटा अण्डाको अमलेट वा उसिनेको अण्डा, जाम वा घिउ राखिएको तीन पिस ब्राउन ब्रेड र आलु या पनिर खाँदा पनि मोटो हुन सहयोग गर्छ ।

यस्ता छन् मोटाउने तरिका

– तपाईंले प्रत्येक दिन ३ पटकसम्म दूध या दहीसँग केरा मिसाएर खानु भयो भने एक महिनादेखि नै तपाईं मोटाउँदै जानुहुन्छ, तर यसका लागि प्रत्यक दिन सेवन गर्नु आवश्यक छ ।

– तपाईंले सुत्नु अघि तातो दूधमा एक चम्चा मह मिसाएर खानु भयो भने यसले पाचन प्रक्रिया सहज बनाउनुका साथै मोटाउन मद्दत गर्छ ।

– खरबुजाको नियमित सेवनबाट पनि मोटाउन सकिन्छ । खरबुजाले डिहाइड्रेसनबाट समेत बचाउँछ ।

– यसका आलवा तपाईंले आफ्नो भोजनमा कार्बोहाइड्रेडयुक्त खानेकुरा प्रयोग गर्नुभयो भने पनि तपाईं मोटाउनुहुन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  २ : २८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले