आजपनि घट्यो शेयर बजार | Khabarhub Khabarhub

आजपनि घट्यो शेयर बजार


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा ४ दशमलब ५५ अंकले गिरावट आएको छ । नेप्सेका अनुसार आज कारोबार भएका सबै सुचकको कारोबार ओरालो लागेको हो । सेन्सेटिभ इन्डेक्ससमेत शून्य दशमलव ७७ अंकले घटेको आजको कारोबार समग्रमा करिब ५ अंकले गिरावट आएको हो ।

आज कारोबार भएकामध्ये स्वाभिमान लघुवित्तको शेयर प्रतिशेयर ३२ रुपैयाँले बढेपनि अन्यको भने उल्लेख्य मात्रामा बढ्न सकेन ।

स्पर्श लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै प्रतिशेयर ७२ रुपैयाँ गुमाउँदा सपोर्ट माइक्रोफाइनान्सका शेयरहोल्डरले प्रतिशेयर ५५ रुपैयाँ गुमाएका छन् ।

त्यस्तै गुराँस लघुवित्तका शेयरधनीले समेत प्रतिशेयर ५४ रुपैयाँ घाटा व्यहोरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ३ : ३२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय

टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र