सांसद हरि ढकालको प्रश्न : सिंहदरबार र बालुवाटारमा ‍गाईभैंसी हुल्नुपर्ने हो ? « Khabarhub

सांसद हरि ढकालको प्रश्न : सिंहदरबार र बालुवाटारमा ‍गाईभैंसी हुल्नुपर्ने हो ?


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले किसानको पक्षमा सांसदबाट आवाज उठाएका छन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै ढकालले दूध पोखेर किसानहरूले साङ्केतिक विरोध गरेको बताए । तर, यसो गर्दा पनि सरकारले अटेर गरेकोप्रति उनले खेद व्यक्त गरे ।

उनले प्रश्न गर्दै भने, ‘कृषिमन्त्री र सरकारलाई ब्युँझाउन सिंह दरबार र बालुवाटारमा किसानले गाईभैंसी हुलिदिनुपर्ने हो ? प्रणय बन्धनभन्दा पनि प्रेमिल गठबन्धनको कृषिमन्त्रीले मनलाग्दी नियुक्ति बाहेक अर्को के गर्नुभयो ? कृषि क्षेत्र र किसानका लागि गरेको एउटा काम भनिदिनुस् ।’

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ३४ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा