सेनाका महारथीको तलब झन्डै ७० हजार, जवानको कति ? « Khabarhub

सेनाका महारथीको तलब झन्डै ७० हजार, जवानको कति ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो ।

जसअनुसार सरकारी कर्मचारीको नयाँ तलब तय भएको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ ।

निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ ।

प्रमुख सुरक्षा निकायको रुपमा रहेको नेपाली सेनाको सबैभन्दा माथिल्लो तह महारथी (प्रधानसेनापति)को तलब नेपाल सरकारका मुख्यसचिव सरह छ ।

नेपाली सेनाका प्रधानसेनापतिको तलब ६९ हजार ४ सय २८ रुपैयाँ छ । सेनामा सबैभन्दा कम तलब सबैभन्दा तल्लो तहका कर्मचारी (फलोअर्स प्रथम स्तर)का कर्मचारी (२ ग्रेड भएका)को तलब २० हजार ७ सय ७८ छ ।

सेनाका महारथीदेखि फलोअर्स प्रथम स्तर सम्मका कर्मचारीको तलब निम्नानुसार छ,

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ४ : ४७ बजे

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट