गोलीकाण्डका लागि भिडियो गेम जिम्मेवार : ट्रम्प « Khabarhub

गोलीकाण्डका लागि भिडियो गेम जिम्मेवार : ट्रम्प


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हुने गरेका गोलीकाण्डका लागि भिडियो गेमहरु आशिंक रुपमा जिम्मेवार रहेको बताएका छन् ।

अमेरिकाको टेक्सस राज्यस्थित एल पासो शहर तथा ओहाया राज्यको डेयटन शहरमा भएका दुई गोलीकाण्डमा परी ३० जनाको ज्यान गएको घटनापछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले त्यस्ता भिडियो गेमहरुले हिंसालाई प्रोत्साहन गर्ने भन्दै भिडियो गेमका कारण पनि अमेरिकामा गोलीकाण्डहरु हुने गरेको जिकिर गरे ।

यद्यपि, वैज्ञानिक शोधहरुले भने भिडियो गेम र गोलीकाण्डबीच अर्थपूर्ण सम्बन्ध हुने प्रमाणित गर्न सकेका छैनन् । हिंसात्मक भिडियो गेम र व्यवहारिक हिंसाबीच हुने सम्बन्धबारे विज्ञहरुबीच मतभेद रहने गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : १७ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)