इटालियन सिरी ए : एटलान्टामाथि इन्टर मिलानको सानदार जित « Khabarhub

इटालियन सिरी ए : एटलान्टामाथि इन्टर मिलानको सानदार जित


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एटलान्टालाई ४–० गोलले हराउँदै इन्टरले जित निकालेको हो ।

इन्टरका लागि कप्तान लौटारो मार्टिनेज, डाभिड फ्राटेसी, माटेओ डार्मिन्स र फेडेरिको डिमार्कोले एक–एक गोल गरेका थिए ।

योजितसँगै इन्टर मिलानले १२ अंकको अग्रता बनाएको छ । जारी लिगमा इन्टर २६ खेलबाट ६९ अंकका साथ शीर्ष स्थानमा छ । पराजित भएको एटलान्टा २६ अंकसहित पाँचौँ स्थानमा छ ।

यस्तै, तालिकाको दोस्रो स्थानमा रहेको युभेन्टसको ५७ अंक छ ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ९ : २० बजे

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको