दीपेन्द्रले लिए लगातार दुई विकेट « Khabarhub

दीपेन्द्रले लिए लगातार दुई विकेट


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टी–२० आई सिरिजमा अहिले नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरको टीयू मैदानमा जारी खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा दीपेन्द्रसिंह ऐरीले लगातार दुई बलमा दुई विकेट लिएका छन् । खेलको १५ औँ ओभरको पहिलो र दोस्रो बलमा उनले लगातार विकेट लिए ।

खेलको १५ ओभर १ बलमा दीपेन्द्रसिंह ऐरीले जेजे स्मिटलाई आउट गरेका हुन् । २६ बल खेलेका उनले ५० रन प्रहार गरे । त्यसैगरी सबैभन्दा छिटो शतक प्रहार गरेका नामिबियाका जेन निकोल लोफ्टी इटन शून्य रनमा आउट भए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  २ : ४२ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम