महासचिव पोखरेलसहित बालुवाटार पुगे ओली « Khabarhub

महासचिव पोखरेलसहित बालुवाटार पुगे ओली


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन्।

पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान पनि छलफल भएको थियो। भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको बताइएको छ।

याे पनि…

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ९ : ३३ बजे

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र