माधव नेपाललाई गठबन्धनमा लाने माओवादीको निर्णय   « Khabarhub

माधव नेपाललाई गठबन्धनमा लाने माओवादीको निर्णय  


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा माओवादीले माधव नेपाललाई पनि गठबन्धनमा लाने निर्णय गरेको छ ।

पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको सचिव राम कार्कीले बताए ।

कार्कीले खबरहबलाई भने, ‘देशको सर्वपरि हितका लागि उहाँलाई पनि मिलाएर लाने निर्णय भएको छ । यसमा एमाले र समाजवादीबिच केही मनमुटाव नै छैन । मिलाएर वृहत् एकतासहित जाने हो ।’

उनले समाजवादी मोर्चा पनि निरन्तर रहने बताउँदै वामपन्थी पृष्ठभूमि भएको माधव नेपालको पार्टीलाई छाड्नै नमिल्ने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १२ : ०८ बजे

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण

एजेन्सी– पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको