नयाँ गठबन्धनमा मन्त्रालय बाँड्न ४ सदस्यीय कार्यदल गठन, नयाँ मन्त्रीको सपथ ५ बजे « Khabarhub

नयाँ गठबन्धनमा मन्त्रालय बाँड्न ४ सदस्यीय कार्यदल गठन, नयाँ मन्त्रीको सपथ ५ बजे


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रालय बाँडफाँट टुङ्ग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ ।

नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धनसँगै निर्माण हुने नयाँ सरकारमा मन्त्रीहरुको सङ्ख्या र कार्यविभाजन टुङ्ग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो ।

जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

आजै बेलुका ५ बजेपछि नयाँ मन्त्रीहरूले सपथ लिने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  २ : १६ बजे

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ