मधेसमा हाम्रै नेतृत्वको सरकार चाहियो, यत्तिकै सरकारमा गइन्न : जसपा प्रवक्ता सुमन « Khabarhub

मधेसमा हाम्रै नेतृत्वको सरकार चाहियो, यत्तिकै सरकारमा गइन्न : जसपा प्रवक्ता सुमन


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीका प्रवक्ता मनिसकुमार सुमनले जसपा आजै सरकामा नजाने बताएका छन् ।

उनले मधेस प्रदेश सरकारमा आफ्नो सरकार सुनिश्चितता नभएसम्म आफूहरू सरकारमा नजाने बताए ।

उनले भने, ‘ नयाँ सत्ता गठबन्धनसँग मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारको सुनिश्चितता चाहियो । यतिकै सरकारमा गइन्न ।’

हाल मधेसमा जसपाका नेता सरोज यादव कांग्रेससहितका समर्थनमा मुख्यमन्त्री छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  २ : २६ बजे

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय

पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै

काठमाडौं – पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न