म हुन्जेल राजनीतिमा उथलपुथल भइरहन्छ : प्रचण्ड « Khabarhub

म हुन्जेल राजनीतिमा उथलपुथल भइरहन्छ : प्रचण्ड


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बुझ्न नसक्ने मान्छे भन्ने गरेको तर आफू कस्तो हो छलङ्ग भएको बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा उनले आफू रहेसम्म राजनीतिमा उथल पुथल भइरहने समेत बताए ।

उनले भने, ‘कांग्रेससँगको सहकार्य राम्रो भएन । मलाई केही प्रतिक्रियावादीहरुले बुझ्न नसक्ने मान्छे भन्छन् । तर आजको दिन नयाँ क्रम भंगको दिन हो । अब नयाँ कोणबाट राजनीति अगाडि बढ्छ ।’

उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ३ : १२ बजे

सुनको मूल्य १८ सय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा गिरावट आएको छ

संविधान संशोधनमा अहिल्यै हतार नगरौँ: एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संविधान संशोधन

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक