तीन नेता सपथ खान शितल निवासमा, मन्त्रालय पछि मात्रै टुङ्गिने « Khabarhub

तीन नेता सपथ खान शितल निवासमा, मन्त्रालय पछि मात्रै टुङ्गिने


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ सत्ता गठबन्धनका तीन नेता मन्त्रीको सपथ ग्रहण राष्ट्रपति कार्यालय गर्न पुगेका छन् ।

सपथ ग्रहण गर्न नेकपा एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादीबाट हितमान तामाङ शितल निवास पुगेका हुन् ।

उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिना विभागीय मन्त्रीको रूपमा सपथ खुवाउने भएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ५ : १७ बजे

सुस्तामा तटबन्ध निर्माणको अवस्था (तस्बिर)

नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि

लिरिकल्ली फितलो बन्दै लाहुरे

काठमाडौँ – व्यवसायिकरुपमा सफल सर्वाधिक सफल हिपहप आर्टिस्ट हुन्– आशिष

दिल्ली पुगेका रवि लामिछानेले आज शीर्ष नेतालाई भेट्दै

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा

भालुको आक्रमणबाट आठ भेडा मरे

जुम्ला– जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । शिक्षा तथा खेलकुदमन्त्री