उत्तर प्रदेशका योगी आदित्यनाथ भारतकै सबैभन्दा लोकप्रिय मुख्यमन्त्री « Khabarhub

उत्तर प्रदेशका योगी आदित्यनाथ भारतकै सबैभन्दा लोकप्रिय मुख्यमन्त्री


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक सर्वेका अनुसार भारत उत्तर प्रदेशका योगी आदित्यनाथ सबैभन्दा लोकप्रिय मुख्यमन्त्री बनेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । मेटराइजले जी न्युजको लागि गरेको सर्वेमा यस्तो पाइएको हो ।

गत फेब्रुअरीमा भएको सर्वेक्षणमा उनलाई ४६.३ प्रतिशत मतदाताले सबैभन्दा उत्कृष्ट मुख्यमन्त्रीको संज्ञा दिएका थिए ।

उक्त सर्वेमा ४४ प्रतिशत मानिसले उनको लोकप्रियता कानुनी व्यवस्थाको कारण, ५ प्रतिशतले राष्ट्रवाद, २८ प्रतिशतले छवि व्यक्तित्व राम्रो भएको कारण र २ प्रतिशतले अन्य कारण बताएका थिए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना