कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने « Khabarhub

कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।

सरकारको पूर्ववर्ती साझेदार नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने औपचारिक निर्णय गरेसँगै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने भएको हो ।

सत्ता साझेदारले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

कांग्रेसले प्रतिपक्षमा बस्ने औपचारिक निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ५ : ५० बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।