साबले भारतमा कारखाना निर्माण थाल्यो « Khabarhub

साबले भारतमा कारखाना निर्माण थाल्यो


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- स्विडेनको रक्षा उपकरण निर्माता कम्पनी साबले भारतको हरियाणामा कारखाना निर्माण थालेको छ । हरियाणाको झाज्जरमा निर्माण थालिएको उक्त कारखानाले साबले बनाउँदै आएको आएको कार्ल गुस्ताफ एम ४ रक्षा उपकरण उत्पादन गर्ने छ ।

यस कारखानाबाट अर्को वर्षदेखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ । साब शत प्रतिशत प्रत्यक्ष विदेशी लगानी एफडीआईमार्फत भारतमा सञ्चालन हुने पहिलो रक्षा उपकरण निर्माता कम्पनी हो ।

त्यस्तै, कार्ल गुस्ताफ उत्पादन गर्न स्विडेनबाहिर सञ्चालित साबको यो पहिलो कारखान रहेको साबका वरिष्ठ उपाध्यक्ष होर्गेन जोहानस्सनले जनाएका छन् ।

यसले भारत र स्विडेनबीचको सम्बन्धमा कोशेढुङ्गा थपेको स्विडेनका वैदेशिक व्यापार राज्यमन्त्री हकान जेभरेलले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ४७ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर