चीनबाट कदापी नियन्त्रित हुन्नौँ : ताइवानी विदेशमन्त्री वु « Khabarhub

चीनबाट कदापी नियन्त्रित हुन्नौँ : ताइवानी विदेशमन्त्री वु


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानी विदेशमन्त्री जोसेफ वुले चीनबाट कदापी नियन्त्रित नहुने टिप्पणी गरेका छन् । एउटा भारतीय टेलिभिजनले विदेशमन्त्री वुको अन्तरवर्ता लिएको विषयमा चीनले क्रुद्ध प्रतिक्रिया दिएसँगै उनको यस्तो टिप्पणी आएको हो ।

केही समयअघि एउटा भारतीय च्यानलले विदेशमन्त्री वुको अन्तरवार्ता प्रकाशित गरेपछि चीनले निन्दा गरेको थियो । नयाँ दिल्लीमा रहेको चिनियाँ राजदूतावासले उक्त अन्तरवार्ताले ताइवानी स्वतन्त्रतालाई मलजल गर्ने काम गरेको र मिथ्या सूचना प्रचार गरेको भन्दै निन्दा गरेको हो ।

यता विदेशमन्त्री वुले भने विज्ञप्ति निकाल्दै चीनबाट कदापी नियन्त्रित नहुने टिप्पाणी गरेका हुन् । उनले विज्ञप्तिमा ताइवान चीनको कठपुतली नभएको भन्दै भारतसँगको द्विपक्षीय सम्बन्ध विस्तारमा दृढ रहेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ५ : ५० बजे

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको