संसद्‍मा रामहरिको ब्यङ्ग- हराएको प्रधानमन्त्री भेटिएकोमा बधाई « Khabarhub

संसद्‍मा रामहरिको ब्यङ्ग- हराएको प्रधानमन्त्री भेटिएकोमा बधाई


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले हराएको प्रधानमन्त्री भेटिएको बताएका छन् । 

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले हराएको प्रधानमन्त्री भेट्ने अवसर पाएकोमा बधाई दिए । 

उनले भने, ‘सभामुख महोदय, सर्वप्रथम हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेटेको हार्दिक बधाई दिन चाहन्छु । अब सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितहरूले न्याय पाउन, सरकारी ठगहरूले कारबाही पाउन । उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ, अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर प्राप्त होस शुभकामना ।’

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १२ : ३९ बजे

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर – ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा