धितोपत्र बजार ओरालो « Khabarhub

धितोपत्र बजार ओरालो


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजार मंगलबार झण्डै १० अंकले गिरावटा आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ३६ अंकले घटेको हो ।

नेप्सेका अनुसार १ हजार २ सय ५५ दशमलव ७५ विन्दुबाट शुरु भएको कारोबारमा गिरावट आएर १ हजार २ सय ४५ दशमलव ७३ अंकमा पुगेको हो । साताको शुरुकै दिनबाट ओरालो लागेको शेयर बजार आज यो साताकै उच्च विन्दुले गिरावट आएको हो ।

मंगलबार कारोवार भएका सबै समुहको परिसूचकमा गिरावट आएको छ । निर्जिवन बिमा समुहको कारोबारमा सबैभन्दा धेरै ४० दशमलव ९७ अंकले गिरावट आएको शेयर बजारका सबै सूचक नकारात्मक बन्दा बजार नै प्रभावित बनेको हो ।

आज कारोवार भएकामध्ये लक्ष्मी लघुवित्तका लगानीकर्ताले प्रतिशेयर १२ रुपैयाँ नाफा कमाए पनि स्वाभिमान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशेयर ७६ रुपैया घाटा व्यहोरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : ०७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने