रास्वपाले बोलायो केन्द्रीय समिति बैठक « Khabarhub

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सरकारमा सहभागी भएको रास्वपाले सरकारमा सहभागिता, इलाम-२ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न बैठक बस्न लागेको महामन्त्री मुकुल ढकालले जानकारी दिए  ।

 बैठक सोमबार दिउँसो १२ बजे बस्ने छ ।

अहिले रास्वपा माओवादी, एमालेलगायतको गठबन्धन सरकारमा सहभागी भएकाले इलाम २ को उप-चुनावबारे के निर्णय हुन्छ भन्ने चासोका साथ हेरिएको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : २१ बजे

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।